~बिछोडमा कति गारो होला भनि के चिन्ता गर्छौ मेरो, आफ्नो चिन्ता गर नानु मैले त माया लगाई सके तिमी संग तिमीले त माया लागेकै छोइन,,,, तिमीले आफ्नो मनको राजा संग माया लाउनु छ, ऊ संग खुशी हुनु छ l यदि साच्चै यो म बिना दुखि अनि यस्कोसंसार नै हराउछ जस्तो लाग्छ भने आउ न, माया लगाउन, म तिम्रै हु, तिम्ले पो आफ्नो ठान्दिनौ त , म त आफ्नै ठान्छु नि , तिमी पो माया गर्दिनौ त , म त धेरै माया गर्छु~

No comments:

Post a Comment

Open page in new window