~सम्झनामा तिम्रो सधै गीत कोर्ने गर्छु त्यही गीत गुनगुनाई सधै यो मन बझाउने गर्छु त्यैपनि मन यो मान्दैन् तिम्रो तस्वीर आखामै बसेशी यो मनलाई अरू क्यै चाहिदैन्।~

No comments:

Post a Comment

Open page in new window