~फल्ने फुल्ने मायाको बोटलाई season चाँहिदैन दुई मुटुको मीलन हुन Reason चाँहिदैन, मनले मनलाई बुझ्नु नै मायाको परिक्षा हो पास भए मात्रै पुग्छ division चाँहिदैन, कहिले फुल कहिले पात कहिले काँडा जीन्दगीमा काँडा सामु फुल मुस्काउन Confusionचाँहिदैन~

No comments:

Post a Comment

Open page in new window